यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको ११७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
थर्ड पोल 