कुलमान घिसिङ र सुरेश कुमार कार्किबिच भेटवार्ता
रास्वपासँग पार्टि एकता भंग गरेपछि कुलमान घिसिङ्ग उज्यालो नेपाल पार्टीकै अध्यक्षको जिम्मेवारीमा छ्न।
उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङ र जय मातृभुमी पार्टिका अध्यक्ष सुरेश कुमार कार्किबिच भेटवार्ता भएको छ।
भावी राजनितिक विषय र सनातन हिन्दु राष्ट्रका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।छलफलमा जय मातृभुमी पार्टिका प्रवक्ता डा. खेम क्षेत्रीको पनि सहभागिता रहेको थियो।
थर्ड पोल 