मधेशको सभामुख जसपा नेपालका यादवलाई बनाउने सातदलीय सहमति

मधेशको सभामुख जसपा नेपालका यादवलाई बनाउने सातदलीय सहमति

मधेश प्रदेशमा जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवलाई सभामुख बनाउने सातदलीय गठबन्धनमा सहमति भएको छ । आज बिहान बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई उम्मेदवार बनाउने सहमति भएको जसपाका संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज यादवले जानकारी दिए ।

सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक समेत छन् ।