कामना सेवा विकास बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

 कामना सेवा विकास बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री बैंकले जनाएको छ ।