तेस्रो त्रैमासः प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस बैकको नाफा घटेको हो।



थर्ड पोल 