खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक उडान भोलिबाट नियमित

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक उडान भोलिबाट नियमित


 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। 

यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्।आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।