जुम्लाको उर्थु चौतारा आसपासमा भुकम्पको धक्का महशुस

जुम्लाको उर्थु चौतारा आसपासमा भुकम्पको धक्का महशुस


काठमाडौं । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।

बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ ।