यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । आज तने बोडीको भाउ पुनः बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज तने बोडीको भाउ प्रतिकेजी ४५ रुपैयाँले बढ्दा तितो करेला रातो आलुको भाउ पनि सामान्य बृद्धि भएको छ । 

मङ्गलबार प्रतिकेजी ११० रुपैयाँ पर्ने तने बोडीलाई आज ४५ रुपैयाँ पर्नेछ भने मकै बोडीको भाउ घटेर ९५ रुपैयाँबाट घटेर ७५ रुपैयाँमा झरेको छ । त्यस्तै, स्थानीय काउली प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ५५ रुपैयाँमा झरेको छ भने घिरौला प्रतिकेजी १० रुपैयाँले घटेर ५५ रुपैयाँ कायम भएको छ ।