काठमाडौंको बालाजुमा बस दुर्घटना
काठमाडौं । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरूका अनुसार दुर्घटनामा घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार भएको बताएका छन ।
थर्ड पोल 