गठबन्धनमा संकट परे पछि ओली–देउवाबिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटवार्ता भएको हो ।
सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।
थर्ड पोल 