गायक नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजनिक
गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन्। भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन्। ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
भिडियो : https://www.youtube.com/watch?v=Uj0mLCFBaT0



थर्ड पोल 