The 13 code game of Lucifer को बारेमा symbolise pressmeet गरिएको छ
संगित नाम गरेका जेन्जी युवाले रिपोर्टर्स क्लबमा २ मिनेटको पत्रकार सम्मेलन गरेका छन ।
उनले पत्रकार सम्मेलनमा केही बोलेनन , सांकेतिक रुपमा औलाको संकेत देखाएर पत्रकार सम्मेलन समापन गरे ।
उनको ब्यानरमा कोड १३ र गेम अफ लुसिफर लेखिएको थियो भने म नै लुसिफर हो भनेको जस्तो भाव देखिन्थ्यो
थर्ड पोल 