काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन


काठमाडौं । काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् ।कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।