दासढुंगा नजिकै पहिर खस्दा मुग्लिन नारायणघाट सडक एकतर्फी

दासढुंगा नजिकै पहिर खस्दा मुग्लिन नारायणघाट सडक एकतर्फी


 काठमाडौँ ।  पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ । चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो । 

उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि राजमार्ग दुईतर्फी हुने सडक विभागले जनाएको छ ।