सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन  १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको ३० रुपैयाँले घटेको छ । मंगलबार तोलामा  १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९४० रुपैयाँ कायम भएको छ ।