आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ०४ अङ्कले घटेर २७०१ दशमलव ९९ को विन्दुमा पुगेको छ ।
सोमबार ३१९ कम्पनीका ७८ हजार ६७८ पटकको कारोबारमा २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ रहेको छ । १
१२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।
थर्ड पोल 