प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौ, १ साउन । प्रि– ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ । यससँगै सूचक २०९७.८९ अंकमा आएको छ । ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।